राष्ट्रपतिको कदमबारे धारणा बनाउन गठबन्धनको बैठक
असोज ५, २०७९काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल हुनेछ । नेपाली कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले गठबन्धनको सरकार भएकाले साझा धारणा बनाउन बैठक बस्ने थालेको जानकारी दिए । ‘गठबन्धनको सरकार भएकाले कांग्रेसको मात्रै धारणा भन्दा
सबै पढ्नुहोस