रबि–भेडेटार सडक निर्माणमा प्रदेश प्रमुखखापुङले सरकार समक्ष पहल गर्ने
असोज ५, २०७९जितेन्द्र भण्डारी, पाँचथर- राष्ट्रिय गौरवको आयोजनाको रुप्माराके रबि–भेडेटार सडक निर्माणमा ढिला भएको विषयमा प्रदेश १ का प्रमुख परशुराम खापुङले संघीय सरकार समक्ष पहल गर्ने बताउनु भएको छ । पाँचथरको फिदिममा फिदिम नगरपालिकाले बुधबार गरेको छलफल अन्र्तक्रिया कार्यक्रममा वोल्दै उहाँले उक्त सडकको लागि आह्वान गर्नुभएको हो । अहिले निरन्तरको वर्षादको कारण सडक विग्रिएर आवातजावत नै बन्द हुने अवस्
सबै पढ्नुहोस