माओवादीद्वारा समानुपातिक उम्मेदवारको सूची तयार, हस्ताक्षरका लागी प्रचण्डलाई कुर्दै
असोज ३, २०७९काठमाडौँ- नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक प्रणालीतर्फका उम्मेदवार टुङ्गो लगाएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार उम्मेदवारको बन्दसूची तयार भइसकेको छ । त्यसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्न मात्रै बाँकी छ ।
सबै पढ्नुहोस