टिकट वितरण गर्न नेताहरूलाई गाह्रो छ भन्ने बुझिदिनुस् : आरजु राणा
असोज २, २०७९काठमाडौँ- नेपाली काँग्रेस नेतृ आरजु राणा देउवाले चुनावको तयारीमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि तयारीमा होमिन उनले आग्रह गरेकी हुन्। टिकट पाउनेहरू र टिकट पाउन प्रतिस्पर्धा गरिराखेकाहरू सबै चुनावी अभियानमा होमिनुपर्ने पनि उनले बताइन्। महेश्वरी कुँवरले लेखेको पुस्तक ‘पाल्पा&rsquo
सबै पढ्नुहोस