एमालेको समानुपातिक नामावली भोली मात्र टुंग्याउने
असोज १, २०७९काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । बैठकले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारहरूको नामावली भोलि तयार गर्ने निर्णय गरेको छ । आज साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले बैठकमा तीन वटा निर्णय भएको जानकारी दिनुभयो । महासचिव शंकर पोखरेलले निर्वाचन आयो
सबै पढ्नुहोस