चोलेन्द्रको ‘अमर्यादित’ बयानप्रति पूर्व न्यायाधीश फोरमको आपत्ति, आरोप पुष्टि गर्न चुनौती
भदौ २९, २०७९काठमाडौँ- पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणासँग फोरमका कुनै पनि सदस्यले भागबण्डा वा सहुलियत नखोजेको बताएको छ। राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै फोरमले आफ्ना सदस्यहरूप्रति राणाले लगाएको आरोप पुष्टि गर्न समेत चुनौती दिएको छ। फोरमका अध्यक्ष टोपबहादुर सिंहले राणाले बयानका क्रममा आफूहरूप्रति अमर्यादित शब्द प्रयोग भएको भन्
सबै पढ्नुहोस