×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सधैँ जित हुँदैन, हामीले हार्न पनि सिक्नुपर्छ : बालेन

सधैँ जित हुँदैन, हामीले हार्न पनि सिक्नुपर्छ : बालेन

असोज २, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जित मात्रै नभएर हार्न पनि सक्नुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रममा सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् । मेयर बालेनले हरेक हारबाट धेरै अनुभव लिन सकिने भन्दै हारलाई पनि आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताए ।

सबै पढ्नुहोस