समाजवादीहरुको उद्धरण रटेर समाजवाद आउँदैन : प्रदीप गिरी
भदौ ७, २०७९काठमाडौं- नेपालका समाजवादी चिन्तकको खोजी गर्दा विपी कोइराला र प्रदीप गिरीको नाम मुख्य रुपमा आउँछ । तर, प्रदीप गिरीले विपीको समाजवादमा के भन्नुभयो ? एसियाली समाजवाद सङ्गठनको जन्मदाता जयप्रकाश नारायण र लोहियाको समाजवादका बारेमा के भन्नुभयो ? गान्धीका बारेमा के भन्नुभयो ? यी सबैबाट पाएको निष्कर्षलाई गिरीले कसरी अनुशरण गरिरहेका थिए ? र अब नेपालले समाजवादको ढाँचा कस्तो भन्नुभयो ? यसमा बहस चलाउनुपर्
सबै पढ्नुहोस