प्रतिनिधिसभा बैठक एक साता स्थगित
भदौ ७, २०७९काठमाडौं- प्रतिनिधिसभा बैठक एक साता स्थगित गरिएको छ। नेकपा एमालेको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन्। आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो। एमालेको आग्रह अनुसार बैठक एकसाता स्थगित गरिएको सभामु
सबै पढ्नुहोस