प्रचण्डसँग राष्ट्र संघका आवासीय संयोजकसहित विभिन्न मुलुकका राजदूतहरुको भेट
भदौ ४, २०७९काठमाडौं- संयुक्त राष्ट्र संघका आवासीय संयोजक रिचर्ड होवर्डसहित अमेरिका, वेलायत, अस्ट्रेलिया, स्विस तथा युरोपेली युनियनका राजदूतहरुको संयुक्त प्रतिनिधिमण्डलले आज (शनिवार) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । भेटका क्रममा उनीहरुले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा खुसी व्यक्त गर्दै आफूहरुको सकारात्मक सहयोग र सद्भाव रहने प्रतिवद्धता जनाएका छ
सबै पढ्नुहोस