माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक निष्कर्षविहीन, शनिवार पदाधिकारी टुंगो लाग्ने दाबी
भदौ ३, २०७९काठमाडौं- नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन भन्दै बसेको स्थायी कमिटी बैठक निष्कर्ष विहीन भएको छ । शुक्रवार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिने भनिए पनि असफल भएको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको बताए । शनिवार दिउँसो १ बजे पुनः बैठक बसेर यस विषयलाई टुंग्याइने उनको भनाइ
सबै पढ्नुहोस