हङकङलाई ३८ रनमा अलआउट गर्दै पाकिस्तान सुपर चारमा
भदौ १७, २०७९काठमाडौं - हङकङलाई हराउदै पाकिस्तान युएईमा जारी एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । सारजाह क्रिकेट मैदानमा शुक्रबार हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान सुपर चारमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको हङकङ १० ओभर ४ बलमा ३८ रन जोड्दा अलआउट भयो । पाकिस्तानी बलरसामु हङकङका क
सबै पढ्नुहोस