×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

ग्रीजम्यानको गोलमा एथ्लेटिको मड्रिडको जित

ग्रीजम्यानको गोलमा एथ्लेटिको मड्रिडको जित

भदौ १४, २०७९

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले भलेन्सियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले भलेन्सियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।  एटलेटिको म्याड्रिडको जितमा खेलको ६६औं मिनेटमा एन्टोनी ग्रीजम्यानले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । एटलेटिको म्याड्रिडको यस सिजनमा यो दोस्रो जित हो । एटलेटिकोले यस

सबै पढ्नुहोस