×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

पीएसजीका डिफेन्डर वेस्ट ह्याममा

पीएसजीका डिफेन्डर वेस्ट ह्याममा

भदौ २, २०७९

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब वेस्ट ह्यामले जर्मन डिफेन्डर थिलो केहररलाई अनुबन्ध गरेको छ । वेस्ट ह्यामले फ्रेन्च क्लब पीएसजीबाट थिलोलाई अनुबन्ध गरेको हो । २४ वर्षीय डिफेन्डरले वेस्ट ह्यामसँग ४ वर्षको सम्झौता गरेका छन् । उनी २०१८ मा शाल्केबाट पीएसजी आएका थिए ।पीएसजीका लागि उनले १ सय २८ खेल खेलेका छन् । पीएसजीका लागि उनले ३ लिग वान र २ फ्रेन्च कप जितेका थिए । जर्मनीका लागि उनले २२ खेल खेलेका थिए ।&

सबै पढ्नुहोस