नेपालले केन्यासँग टी-२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने, ओपनर नै टिम बाहिर
साउन २५, २०७९काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग टी-२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ । नेपालले केन्यासँग ५ खेलको टी-२० र ३ खेलको एक दिवसीय शृङ्खला खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । पहिलो टी-२० अगस्ट २५ तारिखमा हुनेछ । यस्तै अन्तिम टी-२० अगस्ट ३० मा तारिखमा हुनेछ । पहिलो एक दिवसीय सेप्टेम्बर २, दोस्रो एक दिवसीय सेप्टेम्बर ३
सबै पढ्नुहोस