ला लिगा : रियल म्याड्रिडको सानदार जित
भदौ ५, २०७९काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-१ गोल अन्तरले पराजित गर्दै लिगमा लगातार दोस्रो जित हासिल गरेको हो । रियल म्याड्रिडको जितमा करिम बेन्जमा, लुका मोड्रीच, भिनिसियस जुनियर र फेडेरिको भाल्भेर्डेले एक एक गोल गरेका थिए । रियल म्याड्रिडका लागि इडेन हज
सबै पढ्नुहोस