भारतसँग नेपालको लज्जास्पद हार,८-० ले पराजित
साउन १५, २०७९काठमाडौं - साफ यू-२० च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आयोजक भारतसँग लज्जास्पद हार व्यहोरेको छ ।भारतको भुवनेश्वरस्थित कालिंगा रङ्गशालामा आइतबार साँझ भएको खेलमा नेपाल भारतसँग ८-० गोलले पराजित भयो । भारतको जितमा पार्थिव सुन्दर गोगोईले दुई गोल गर्नुभयो । टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिव र सुभो पाउलले एक एक गोल गर्नुभयो । भारतलाई हराएर एक खेल अगावै फाइनलमा स्थान बनाउने सपना
सबै पढ्नुहोस