कप्तान सन्दीपसहित जितेन्द्र र आरिफलाई कोरोना संक्रमण
माघ १५, २०७८काठमाडौं - टी २० विश्वकप क्रिकेटका लागि ग्लोबल क्वालिफायरका लागि बन्द प्रशिक्षणमा रहेका थप ३ जना खेलाडीलाइ कोरोना संक्रमण भएको छ । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने, जितेन्द्र मुखिया र आरिफ शेखलाई कोरोना संक्रमण भएको जनाइएको छ । त्रिवि क्रिकेट मैदानमा नियमित प्रशिक्षणका लागि जान गरेको पीसीआर परिक्षणमा सन्दीपलाई कोरोना पोजेटिभ देखिएको हो । हालै अस्ट्रेलियामा भएको विगा ब्यास लिग खेलेर सन्दीप नेपाल फर्किएका थि
सबै पढ्नुहोस