लेवनडोस्की फिफा वर्ष खेलाडी, रोनाल्डोलाई विशेष अवार्ड
माघ ४, २०७८काठमाडाैँ । बार्यन म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवनडोस्कीले २०२१ को फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् । ३३ वर्षिय लेवनडोस्कीले लगातार दोस्रो वर्ष यो अवार्ड हात पार्न सफल भए । २०२१ मा ६९ गोल गरेका लेवनडोस्कीले लिभरपुलका मोहम्मद सलाह र पेरिस सेन्ट जर्मेइन (पिएसजी) का लियोनेल मेसीलाई पछि पार्दै अवार्ड हात पारे । लेवनडोस्कीले २०२१ मा गर्ड मुलरले ब
सबै पढ्नुहोस