रुबिनाले हङकङमा क्रिकेट खेल्ने
पुस ३०, २०७८काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले हङकङमा हुने फेयरब्रेक इन्भिटेसनल टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता खेल्ने भएकी छन् । प्रतियोगिता मे १ देखि १५ तारिखसम्म हुनेछ । उनले कुन टिमबाट खेल्ने भने तय भइसकेको छैन । यसअघि नेपाली टोलीकी उपकप्तान सिता राना मगरले पनि यो प्रतियोगितामा सहभागिता जनाउने तय भइसकेको छ । प्रतियोगिताम
सबै पढ्नुहोस