टोटेनह्याम र म्यानचेस्टर युनाइटेड विजयी
माघ ६, २०७८काठमाडाैँ- इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति भएको खेलमा टोटेनह्याम र म्यानचेस्टर युनाइटेडले आ-आफ्नो खेलमा जित निकालेका छन् । बुधबार राति भएको खेलमा टोटेनह्यमले लेस्टर सिटीमाथि इन्जुरी समयमा दुई गोल गर्दै नाटकीय जित निकाल्दा युनाईटेडले भने ब्रेन्ट फोर्फमाथि ३-१ को सहज जित निकाल्यो । इन्जुरी समयमा टोटेनह्यामका लागि दुवै गोल स्टेभेन बर्गविन्ज गरे । उनले इन
सबै पढ्नुहोस