रोमाञ्चक खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई हरायो
पुस १७, २०७८काठमाडौँ - इङ्ग्लिस प्रिमियर लिग फुटबल (ईपीएल) मा म्यानचेस्टर सिटीले आर्सनललाई हराएको छ । ९० मिनेटसम्म खेल १–१ गोलको बराबरीमा रहेकोमा इन्जुरी समयको तेस्रो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई जिताए । यसअघि सिटीका रियाज महरेज र आर्सनलका साकाले गोल गरेका थिए । आर्सनलका ग्याब्रियलले ५९ मिनेटमा रातोकार्ड पाएपछि आर्सनल १० खेलाडीमा सीमित रहेको थियो । आजको जितसँगै सिटीको ५३ अङ्क भएको छ । दोस्रो स्थानको
सबै पढ्नुहोस