सलाह चुक्दा लिभरपुलको हार
पुस १४, २०७८काठमाडाैँ- इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीसँग हार बेहोरेको छ । फरवार्ड मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभरपुल घरेलु टोली लेस्टरसँग १-० ले स्तब्ध बनेको हो । घरेलु टोलीका सब्सिच्यसट फरवार्ड एडेमोला लुकमनले ५९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । खेलको १६औं मिनेटमा मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभरपुल अग्रता लिनबाट
सबै पढ्नुहोस