भारतविरुद्ध नेपाललाई कम्तीमा बराबरी गर्नुपर्ने
पुस ४, २०७८काठमाडाैँ- सिंगल राउण्ड रोबिनको आधारमा जारी यु-१९ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले चिरपरिचित भारतसँग खेल्दैछ । जारी साफमा शीर्ष स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारतसँग खेल्न लागेको हो । बंगलोदशको राजधानी ढाकामा हुने खेल दिउँसो ३ बजे शुरु हुनेछ । नेपाललाई प्रतियोगितामा लगातार दोस्रो पटक फाइनलमा पुग्ने अवसर छ । नेपालले भारतविरुद्ध बराबरी नतिजा निकाले पनि फाइनल
सबै पढ्नुहोस