प्रशिक्षक भट्ट भन्छन्- शान्ति र सुनिताको प्रदर्शनले खेल जित्यौं
पुस ८, २०७८नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदिश भट्टले स्पाइकर शान्ति थारु र मिडब्लकर सुनिता खड्काको प्रदर्शनले श्रीलंकाविरुद्ध पुनरागमन जित हात पारेको बताएका छन् । बिहीबार बंगलादेशकाे राजधानी ढाकामा भएको एभीसी एसियन सिनियर महिला तथा पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल २-० सेटले पछि परेको स्थितिमा पुनरागमन गर्दै श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको थियो । &
सबै पढ्नुहोस