चितवनलाई हराउँदै कर्णाली याक्स एनपीएलको दोस्रो क्वालिफायरमा
पुस ३, २०८१काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध २१ को जित निकाल्दै कर्णाली याक्सले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । कर्णालीले अब फाइनल प्रवेशका निम्ति दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स वा सुदूरपश्चिम रोयल्समध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । हारसँगै प्रतियोगिताबाट बाहिरिएको चितवन राइनोजले भने चौथो स्थान सुनिश्चित गरेसँगै १५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । बुधबार कीर्तिपुरस्
सबै पढ्नुहोस