काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफमा पुग्ने पहिलो टोली
मङ्सिर २७, २०८१काठमाडौं - जनकपुर बोल्ट्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफ पुगेको छ। बिहीबार काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जनकपुर प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो। जितसँगै जनकपुरले ६ खेलबाट १० अंक पुर्यायो। जनकपुरले अब शनिबार लिगचरणको अन्तिम खेलमा चितवन राइनोजसँग खेल्नेछ। जनकपुरले विराटनगर किङ्स र कर्णाली याक्सलाई समान आठ विकेटले पराजित गरेको थियो। पोखरा एभेन्जर्सलाई सात
सबै पढ्नुहोस