एक खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल
मङ्सिर १६, २०८१काठमाडौं। नेपाल एक खेलअगाबै एसिसी यु–१९ एसिया कपबाट बाहिरिएको छ। आइतबार बंगलादेशसँग पाँच विकेटले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। समूह ‘बी’ मा रहेको नेपालले श्रीलंकासँग ५५ रनको हार बेहोर्दै प्रतियोगिता सुरुआत गरेको थियो। त्यसैले सेमिफाइनलको सम्भावना जिवितै राख्न आइतबार बंगलादेशविरुद्धको खेल जित्नैपर्ने समीकरण बनेको थियो। तर, ब्याटिङमा कमजोर देखिएको नेपालले बंगलादेशसामू १४२ रनको सामान्य लक्ष्यम
सबै पढ्नुहोस