×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

साफ च्याम्पियनसीप ड्र : माल्दिभ्सविरुद्ध पहिलो खेल

साफ च्याम्पियनसीप ड्र : माल्दिभ्सविरुद्ध पहिलो खेल

भदौ २, २०७८

नेपाली राष्ट्रिय फुटबल टीमले माल्दिभ्समा आयोजना हुने १३औँ संस्करणको साफ च्याम्पियनसीप फुटबलको उद्घघाटनमा घरेलु टोली माल्दिभ्ससँग खेल्ने भएको छ । बुधबार दक्षिण एसियाली फुटबल महासंघ(साफ) ले आगामी अक्टोबरमा हुने खेल तालिका सार्वजनिक गरेको हो । पाँच राष्ट्र सहभागी साफ च्याम्पियनसीप अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना हुँदैछ ।

सबै पढ्नुहोस