पीएसजीमा आवद्ध हुँदै मेस्सी !
साउन २४, २०७८बार्सिलोना फुटबल क्लबका पूर्वकप्तान एवं अर्जेन्टिनी फुटबलर लिओनल मेसी फ्रेन्च फुटबल क्लब पीएसजीमा आवद्ध हुने खेलकुदसम्बन्धी चर्चित टेलिभिजन च्यानल ईएसपीएन एफसीले दाबी गरेको छ । पीएसजीमा आवद्ध हुनुअघि सोमबार पेरिसमा उनको स्वास्थ्य परीक्षण गरिने इएसपिएन एफसीले जनाएको छ ।
सबै पढ्नुहोस