×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एनसिएल : ललितपुर र पोखराबीच- गोलरहित बराबरी

एनसिएल : ललितपुर र पोखराबीच- गोलरहित बराबरी

ब‌ैशाख १९, २०७८

काठमाडौं - नेपाल सुपर लिगको आइतबार सम्पन्न खेलमा ललितपुर सिटीले पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा दुवै टिम गोलरहित बराबरीमा रोकिएका हुन्। पहिलो हाफमा बराबर भएको खेलका क्रममा दुवै टिमले राम्रा मुभहरू बनाए पनि उसले बलले पोस्टको जाली चुम्न सकेन।

सबै पढ्नुहोस