आईपीएल : मुम्बई इन्डीयन्सद्वारा राजस्थान रोयल्स पराजीत
बैशाख १६, २०७८एजेन्सी - इन्डियन प्रिमियर लिग(आईपीएल) आजको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीयन्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै लिगमा तेश्रो जित दर्ता गरेको छ। दिल्लीको अरुण जेटली स्टेडियममा सम्पन्न खेलमा राजस्थानले दिएको १७२ रनको लक्ष्य मुम्बईले ९ बल बाँकी रहँदै ३ विकेट गुमाएर पुरा गर्यो। लक्ष्य पछ्याउने
सबै पढ्नुहोस