दीपेन्द्रले सेमिफाइनलमा यूएईसँग खेल्ने सम्भावना उच्च
कार्तिक १६, २०८०काठमाडौं - आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी फर्किने सम्भावना उच्च देखिएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले सोमबार सिंगापुरसँग खेल्नुअघि नेपाली टिमका अलराउन्डर ऐरीको बायाँ खुट्टामा चोट लागेको थियो । सोही कारण उनले समूह चरणको दोस्रो र तेस्रो खेल गुमाएका थिए ।
सबै पढ्नुहोस