एसीसी यू- १९ प्रिमियर कपको उपाधि जितेर नेपाली टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत
कार्तिक ९, २०८०काठमाडौं - मलेसियामा सम्पन्न एसीसी यू- १९ प्रिमियर कपको उपाधि जितेर नेपाली किक्रेट टोली स्वदेश फर्केको छ । कडा प्रतिस्पर्धामा यूएईलाई हराउँदै फाइनलमा जित हासिल गरेको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेको छ । उनीहरुलाई विमानस्थलमा क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायत पदाधिकारीहरुले फुलमाला खादाले स्वागत गरेका थिए ।
सबै पढ्नुहोस