×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एसीसी यू–१९ प्रिमियर कप: बहराइनलाई स्तब्ध नेपाल सेमिफाइनल नजिक

एसीसी यू–१९ प्रिमियर कप: बहराइनलाई स्तब्ध नेपाल सेमिफाइनल नजिक

असोज २८, २०८०

काठमाडौं-  एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनल प्रवेशको नजिक पुगेको छ ।  आईतबार मलेसियामा भएको खेलमा बहराईनलाई ७ विकेटले हराउँदै नेपाल अन्तिम चार प्रवेशको नजिक पुगेको हो ।  समूह एमा नेपाल र साउदी अरबले सुरुआती २ खेलमा जित निकाल्दै समान ४ अंक जोडेका छन् । नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ ।

सबै पढ्नुहोस