घरेलु टोलीमाथि सानदार जित हात पार्दै भारतले जित्यो एसिया कपको उपाधि
भदौ ३१, २०८०एजेन्सी- एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ। तीव्र गतिका बलर मोहम्मद शिराजको घातक बलिङको सहयोगमा भारतले फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै उपाधि जितेको छ । यो सँगै भारतले एसिया कप आठौं पटक जितेको हो । जितको लागि ५१ रनको सामान्य लक्ष्य भारतले ६.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतका शुभमन गिल १९ बलमा ६ चौकासहित २७ रनमा नट
सबै पढ्नुहोस