एसिया कप : वर्षाले रोकियो भारत र पाकिस्तानको खेल
भदौ २४, २०८०काठमाडौं - एसिया कपको सुपर फोरअन्तर्गतको भारत पाकिस्तानबीचको खेल वर्षाका कारण प्रभावित भएको छ । भारतले टस हारेर ब्याटिङ गरिरहेको थियो । भारतले २४ दशमलब १ ओभरमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।भारतका लागि ओपनर तथा कप्तान रोहित शर्मा ४९ बलमा ६ चौका तथा ४ छक्काको सहयोगमा ५६ रन बनाएर आउट भए । अर्का ओपनर शुभमन गिलले ५२
सबै पढ्नुहोस