आईसीसी विश्वकप क्रिकेटका लागि भारतीय टोलीकाे घाेषणा
भदौ १९, २०८०काठमाडौं -आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ का लागि भारतीय टिमकाे घाेषणा भएकाे छ । रोहित शर्माकाे कप्तानीमा भारतीय क्रिकेट कन्ट्राेल बाेर्ड (बीसीसीआई) ले आज मङ्गलवार १५ सदस्यीय टिमकाे घाेषणा गरेकाे हाे । टिममा राेहितसँगै शुभमन गिल, विराट काेहली, श्रेयस अय्यर, ईशान किशन, केएल राहुल, हार्दिक पान्ड्या (उप–कप्तान), सूर्यकुमार यादव, रवीन्द्र जडेजा, अक्ष
सबै पढ्नुहोस