नेपालमाथि वेस्ट इन्डिजको फराकिलो जित
असार ७, २०८०काठमाडौं- कप्तान शाई होप र निकोलस पुरनको उत्कृष्ट शतकको सहयोगमा वेस्ट इन्डिजले नेपाललाई फराकिलो अन्तरमा पराजित गरेको छ । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको हो । जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा भएको खेलमा वेस
सबै पढ्नुहोस