यू-१६ क्रिकेटः थाइल्यान्डविरुद्द नेपालको शानदार जीत
असार १३, २०८०काठमाडौं - मलेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट रिजनको पहिलो खेलमा नेपालले थाईल्यान्डमाथि सानदार जित निकालेको छ । मलेसियाको बांगीमा भएको खेलमा नेपाल रनको फराकिलो अन्तरले विजयी भएको हो । पहिलो जितसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । पराजित थाईल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । थाईल्यान्ड पहिलो खेलमा घरेलु टोली मलेसियासँग पराजित भएको थियो । नेपालले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको मलेसिया १३ दशमलब २
सबै पढ्नुहोस