विश्व कप छनोट : अन्तिम खेल नेपालले आज टेष्टटोली आयरल्यान्डसँग खेल्दै
असार १९, २०८०काठमाडौं- जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका लागि नेपाल र आयरल्यान्डबीच आज मंगलबार खेल हुदैछ । नेपाल र आयरल्यान्डबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा हुदैछ । दुई टोलीबिचको खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ । नेपालले आयरल्यान्डसँग ओडिआई खेल खेल्न लागेको
सबै पढ्नुहोस