फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदै
साउन ५, २०८०काठमाडौं - अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबल २०२३ अन्तर्गत आज शुक्रबार तीन वटा खेल हुँदैछन् । पहिलो खेलमा समूह एको फिलिपिन्स र स्विजरल्याण्ड खेल्दैछन् । यो खेल विहान पौने ११ बजे न्युजिल्याण्डमा हुनेछ । यस्तै, समूह बीको नाईजेरिया र क्यानडाबीचको खेल विहान पौने ९ बजे अष्ट्रेलियाको मेलवर्नमा सुरु हुनेछ ।
सबै पढ्नुहोस