कप्तान बन्दै भारतीय टोलीमा फर्किए बुमराह
साउन १६, २०८०काठमाडौं-भारतले हार्दिक पान्ड्यासहित आफ्ना प्रमुख खेलाडीलाई विश्राम दिने निर्णय लिएको छ । बुमराह गतवर्ष सेप्टेम्बरमा अष्ट्रेलियासँग हैदराबादमा भएको टि२० आई खेलपछि बुमराह भारतीय टोलीमा छैनन् । चोटका कारण बाहिरिएका बुमराह नहुँदा बलिङ आक्रामणमा ठूलो असर पर्न गएको छ । भारतले एसिया कप, टि२० विश्वकप र आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनल गरि तीन ठुला प्रत
सबै पढ्नुहोस