टाईगर्सको लगातार तेस्रो जित,ऐरीको अलराउन्ड प्रदर्शन
साउन १०, २०८०काठमाडौं - नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा मोन्ट्रियल टाइगर्सले ग्लोबल टी-ट्वान्टी क्यानडामा भैंकूवर नाइट्सलाई पराजित गरेको छ । लगातार तेस्रो जित दर्ता गर्ने क्रममा टाईगर्सले ६ विकेट हराएको छ । टाईगर्सलाई जित दिलाउन दीपेन्द्रले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा राम्रो प्रदर्शन गरेका थिए ।
सबै पढ्नुहोस