राजस्थानलाई ९ विकेटले पराजित गर्दै गुजरात सेमिफाइनल नजिक
बैशाख २३, २०८०काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा गुजरात टाइटन्ससँग राजस्थान रोयल्स पराजित भएको छ। गएराति भएको खेलमा साबित विजेता गुजरातसँग घरेलु टोली ९ विकेटले स्तब्ध बनेको हो। गुजरात सातौँ जितका साथ अंक तालिकाको शीर्षस्थानमा कायम छ। पाँच जित र पाँच हार बेहोरोको राजस्थान पाँचौँ स्थानमा छ। जयपुरमा जितका लागि पाए
सबै पढ्नुहोस