×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

वर्षाले खेल रोकिँदा ओमन विजयी

वर्षाले खेल रोकिँदा ओमन विजयी

ब‌ैशाख १७, २०८०

काठमाडौं- एसीसी प्रिमियर कप अन्तर्गत आइतबार तेस्रो स्थानका लागि भएको ओमन र कुवेतको खेल वर्षाका कारण अवरुद्ध भएको छ। खेल रद्द हुँदा ‘सिडिङ’ का आधारमा ओमन तेस्रो भएको नेपाल क्रिकेट संघले जनाएको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले ३१.३ ओभरमा सबै विकेट गुमाएर १३० रन बनाएको थियो। अड्नान इद्रिसले ३४ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। ओमनका

सबै पढ्नुहोस