यौन हिंसा पीडितलाई राज्यकोषबाट क्षतिपूर्ति दिनु पर्ने माग
असार ९, २०७९काठमाडौं- संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूले बलात्कार तथा यौन हिंसामा परेका महिलाहरुलाई क्षतिपूर्ती रकम राज्यको कोषबाट दिने व्यवस्था गर्नु पर्ने बताएका छन्। बिहीबार समितिको बैठकमा सदस्यहरूले पीडकलाई कारबाही र जरिवाना गरेपछि जरिवानाको रकम पीडितलाई दिने भन्दा उसको आत्मसम्मानमा आँच पुग्न सक्ने बताएका हुन्। बैठकमा सभापति कृष्णभक्त पोखरेलले जरिवा
सबै पढ्नुहोस