नेपालविरुद्ध ओमान : टस जितेर ब्याटिङमा
जेठ २६, २०७९काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग २ क्रिकेटअन्तर्गत ओमानले नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालको प्रतियोगितामा यो पहिलो खेल हो । यो समाचार तयार पार्दासमम ओमनले २ विकेटको क्षतिमा ७ खेल्दै ३१ रन बनाएको छ । ओमान अघिल्लो दिन घरेलु टोली ओमानसँग पहिलो खेलमा १ सय १४ रनले पराजित भएको थियो । आसिफ र आदिल अन्सारीलाई नेपालको १
सबै पढ्नुहोस