×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

नेम्वाङ प्यानलबाट दावा लामासहित चार जनाले गराए उपाध्यक्षमा उम्मेदवारी दर्ता

नेम्वाङ प्यानलबाट दावा लामासहित चार जनाले गराए उपाध्यक्षमा उम्मेदवारी दर्ता

जेठ १२, २०७९

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा)को अर्को महिना हुने निर्वाचनका लागि पंकजविक्रम नेम्वाङ प्यानलबाट उपाध्यक्ष पदमा दावा लामासहित ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेम्वाङ प्यानलबाट लामासहित सुन्दरनरसिंह जोशी, विराटजंज शाही, दावा लामा र दीपक खतिवडाले दर्ता गराएका हुन् । लामाले प्लानिङ ब्वाइज युथ क्लबका तर्फबाट हुन् भने जोशी एनआरटी क्लब, शाही काठमाडौं जिल्ला फुटबल संघ र खतिवडा धादिङ जिल्ला फुटबल संघका तर्फबाट

सबै पढ्नुहोस