×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

चिनी निर्यात रोक्ने भारतको तयारी

चिनी निर्यात रोक्ने भारतको तयारी

जेठ ११, २०७९

काठमाडौँ- भर्खरै गहुँ निर्यात रोकेको भारतले अब चिनी निर्यात पनि रोक्ने तयारी गरेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार मोदी सरकारले चिनी निर्यातमा प्रतिबन्धको तयारी गरेको हो। यदि चिनी निर्यात रोके यो पहिलोपटक हुनेछ । मोदी सरकारले बढ्दो मूल्यलाई नियन्त्रणमा राख्न यस्तो कदम उठाउन लागेको हो । निर्यात गर्दा मूल्य काबुबाहिर गएको भारत सरकारको ठहर छ।

सबै पढ्नुहोस